पोखरामा मोटरसाइकल र स्कुटर ठोक्दिा रामदामको मृत्यु
पाेखरा | मंसिर २७, २०८१
पोखरामा महानगरपालिका १३ पाटनवेशीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किदा १ युवकको ज्यान गएको छ ।
मंगलबार राती ग २३ प ३५६१ नम्बरको मोटरसाइकल र ग ७ प ९०७५ नम्बरको स्कुटर एकापसमा ठक्कर खादा मोटरसाइकल चालक पोखरा ३३ बागमाराका १९ वर्षीय सरोज रामदामको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका सरोजलाई उपचारका लािग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । सोही क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो ।
यस्तै सोही दुर्घटनमा परि अर्का युवक पनि घाइते भएका थिए ।
उनका अहिले उपचार भइरहेको बताइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

